केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन, योगेश, सुरेन्द्रहरूले चाहिँ मिल्छ : सूर्य थापा
himalpress.com · Sun Sep 20 07:10:20 GMT 2026

काठमाडौँ- नेकपा एमालेका नेता सूर्य थापाले महाधिवशेनमा केपी शर्मा ओली प्यानलबाट लडेका नेताले पुनर्गठन भन्न नमिल्ने बताएका छन्। उनले केही नेताको नाम लिएर उनीहरूले बाहेकले ओलीको राजीनामा माग्न नहने बताएका हुन्।
‘ईश्वर पोखरेल,गोकर्ण विष्ट,सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले छाड्नुस भन्न मिल्छ।’ थापाले भनेका छन्,’अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)