जनकपुरमा घरमा आगलागी, १ जनाको मृत्यु
annapurnapost.com · Sun Sep 20 07:04:25 GMT 2026

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार गएराति महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित ३ लाख बराबरको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)