स्मृति मन्धानाले राखिन् यस्तो कीर्तिमान
nepalpress.com · Sun Sep 20 07:13:27 GMT 2026
काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी उपकप्तान स्मृति मन्धानाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएकी छन् ।
आइतबार एसियन गेम्स २०२६ को सेमिफाइनलमा बंगलादेशविरुद्ध खेल्दै मन्धाना महिला टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याटर बनेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)