आईफोन १६ लाई टक्कर दिने सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक
techpana.com · Wed Jan 22 18:36:44 GMT 2025

काठमाडौं । सामसङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्ट २०२५ मा कम्पनीले बहुप्रतिक्षित एस २५ सिरिज अन्तर्गतको एस २५ अल्ट्रा सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)