गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते
nepalsamaya.com · Sun Sep 20 07:19:00 GMT 2026

गोरखा- गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जिप ब्रेक फेल भएर सडकको नालीमा खसेर भित्तामा ठोक्किएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)