ढाका बुनेर परिवारको भविष्य कोर्दै
gorkhapatraonline.com · Sun Sep 20 07:18:11 GMT 2026

म्याग्दीको भकिम्ली घर भएपनि मनु पुन १२ वर्षदेखि बागलुङ बजारमा ढाका बुनेर बस्नुहुन्छ । उच्च शिक्षा पढ्ने लक्ष्यले बजार झरेपनि आर्थिक अभावमा पुनले सीप सिकेर थालेको कामले अहिले व्यावसायिक उद्यमी बनाएको छ ।
उहाँको मेहेनतबाट परिवारको गुजारा चलेको छ । संघर्षले उहाँलाई सफल उद्यमीको पहिचान दिएको छ । उहाँका बुबाआमा कर्णबहादुर र मिला गाउँमा खेतीपाती गर्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)