साइबर ब्युरोको उजुरीमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
newsofnepal.com · Sun Sep 20 07:17:44 GMT 2026

विराटनगर ।
राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्। उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)