बेलायतको रातो सूचीबाट हट्यो नेपाल
deshsanchar.com · Fri Oct 08 01:02:38 GMT 2021
लण्डन– कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ।
यससँगै अझै अन्य सात देश भने रातो सूचीमै छन्। रातो सूचीबाट हटाए पनि यो लागू भने असोज २५ गते सोमबारदेखि लागू हुने भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)