पोखरामा चाङ्गान नेभो Q05 सार्वजनिक, ५१.९९ लाख रुपैयाँमा उपलब्ध
ratopati.com · Sun Sep 20 07:24:58 GMT 2026

पोखरामा चाङ्गानको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी नेभो Q05 सार्वजनिक गरिएको छ। MAW Vriddhi Autocorp Pvt. Ltd. ले Q05 को अल्ट्रा भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको हो।
Q05 सार्वजनिक गरेसँगै पोखराको चाउथेस्थित डीपल शोरुममा असोज ३ देखि ६ गतेसम्म चारदिने विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिएको छ। ग्राहकले उक्त अवधिमा गाडी प्रत्यक्ष चलाएर यसको सुविधा र प्रदर्शन अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)