राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी
annapurnapost.com · Sun Sep 20 06:45:00 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक जारी रहेको छ। सभापति रवि लामिछानेले वनस्थलीमा केन्द्रीय कार्यालयमा सचिवालयको बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)