एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई
nepalpress.com · Sun Sep 20 07:23:09 GMT 2026
काठमाडौं। आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ ।
प्रतियोगिताको उद्घाटनका दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकालेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)