हुथीको निशानामा रियाद, क्षेप्यास्त्र हावामै नष्ट गरेको साउदीको दाबी
nagariknews.nagariknetwork.com · Sun Sep 20 07:21:14 GMT 2026

साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले राजधानी रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र रोकेर हावामै नष्ट गरेको जनाएको छ।
गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीले क्षेप्यास्त्रलाई युद्धका नियमअनुसार रोकिएको र हावामै नष्ट गरिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)