जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते
nepalnews.com · Sun Sep 20 07:26:44 GMT 2026

गोरखा। गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको थालाजुङका वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)