एसियाली खेलकुद : मीनबहादुर तामाङ सेमिफाइनलमा पराजित
nagariknews.nagariknetwork.com · Sun Sep 20 07:15:07 GMT 2026
जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको पुरुष ६० केजीमुनिको तौल समूहमा नेपालका मीनबहादुर तामाङ सेमिफाइनलमा पराजित भएका छन्।
सेमिफाइनलमा मीनबहादुर कुवेतका अब्दुल्लाह शाबानसँग १०-० अंकले पराजित भए। शाबानले खेलमा एक युको र तीन इप्पोन अंक जोड्दै स्पष्ट जित निकाले।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)