दुई नेताको घरमा मध्यराति तोडफोड
janaaastha.com

मोरङमा नेपाली कांग्रेसका दुई नेताको घरमा तोडफोड भएको छ । हिजो वडा अधिवेशन सकिएको केही घण्टापछि क्षेत्रीय प्रतिनिधि चयन भएका विनोद कार्की र ईश्वर भट्टराईको पथरीशनिश्चरे-६ गेलाबारीस्थित घरमा मध्यराती एक समूहले तोडफोड गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)