रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबुको प्रस्ताव [तस्बिरहरू]
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन् ।
ललितपुरमा आयोजित काठमाडौँ उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्युन आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)