असोज ४ देखि १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने
bishowkhabar.com · Sun Sep 20 07:26:33 GMT 2026

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेसनमा प्राविधिक काम गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ ।
प्राधिकरणका अनुसार असोज ४ गतेदेखि १४ गतेसम्म विभिन्न फिडरमार्फत वितरण हुने विद्युत् सेवा निर्धारित तालिकाअनुसार केही समय अवरुद्ध वा प्रभावित हुन सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)