केकेआरले तोड्यो हारको सिलसिला, पञ्जाबलाई ५ विकेटले हरायो
kalakarmi.com · Tue Apr 27 00:20:58 GMT 2021
अहमदाबाद–इन्डियन प्रीमियर लीग (आईपएल) को १४ औं संस्करणको २१ औं खेलमा सोमाबर राति कोलकाता नाइट राइडर्स (केकेआर) ले पञ्जाब किङ्सलाई ५ विकेटले हराएको छ ।
केकेआरले टस जितेर पञ्जाबलाई पहिला ब्याटिङ गर्ने निम्तो दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)