सगरमाथा डिजिटलका सञ्चालक के.सी.विरुद्ध प्रतिलिपि अधिकार तथा ठगी मुद्दा दायर
ratopati.com · Sun Sep 20 07:34:50 GMT 2026

काठमाडौं । दुई गीतकारको प्रतिलिपि अधिकार हनन भएको दावीसहित संगीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
गीतकार तथा स्रष्टाको बौद्धिक सम्पत्तिमाथि अनाधिकृत नियन्त्रण र प्रयोग गरी लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपमा सगरमाथा डिजिटल प्रालिका सञ्चालक हीरा बहादुर के.सी.विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)