अमेरिकासँग वार्ताका लागि इरानले कतारमार्फत राख्यो ७ शर्त, माग नमाने निर्णायक युद्धको चेतावनी
clickmandu.com · Sun Sep 20 07:31:12 GMT 2026

एजेन्सी । जारी युद्ध अन्त्यका लागि वार्ता सुरु गर्न इरानले कतारी मध्यस्थकर्ताहरूमार्फत अमेरिकालाई सातवटा शर्तहरू पठाएको छ । साथै, वाशिङटनले आफ्ना मागहरू अस्वीकार गरेमा तेहरान निर्णायक युद्धका लागि तयार रहेको चेतावनी पनि उसले दिएको छ ।
अल जजिराका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाइले इरानका शर्तहरू कतारले वाशिङटनसमक्ष पुर्याइसकेको र तेहरान अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको जवाफको पर्खाइमा रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)