बुटवलमा दोस्रो मगर साहित्य महोत्सव
lokaantar.com

मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै साहित्य क्षेत्रको विकास गर्ने उद्देश्यले बुटवलमा दोस्रो मगर साहित्य महोत्सव हुने भएको छ ।
नेपाल मगर महिला संघ, रूपन्देहीको आयोजनामा हुने साहित्य महोत्सव आउँदो मंसिर २६ र २७ गते हुनेछ । महोत्सवले मगर समुदायको सांस्कृतिक पुनर्जागरण, बौद्धिक सशक्तिकरण र राष्ट्रिय एकतामा रचनात्मक योगदान पुर्याउने महोत्सव निर्देशक शंकर गाहाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)