प्रचण्डले बोलाए नेकपाको केन्द्रीय संयोजन समिति बैठक
canadanepal.com · Sun Sep 20 07:34:17 GMT 2026

काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन् ।
बैठक मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)