मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गोल्डकपको उपाधि झापाको राजगढलाई

barnanmedia.com · Wed Jan 22 21:49:52 GMT 2025

काठमाडौँ, १० माघ : भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रङ्गशालामा भएको दोस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राजगढ फुटबल क्लब झापाले पाएको छ ।

बुधबार भएको फाइनल खेलमा राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापाले भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङ फुटबल क्लबलाई ‘पेनाल्टी सुट आउट’मा हराउँदै उपाधिको दाबेदार बनेको हो । निर्धारित समयमा दुवै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)