२०औं एसियन गेम्स : कास्य पदकको प्रतिस्पर्धामा पनि हारे राकेश
onlinekhabar.com · Sun Sep 20 07:26:31 GMT 2026
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ५५ केजीमूनिको तौल समूहको कास्य पदकको प्रतिस्पर्धामा नेपालका राकेश मानन्धर पराजित भएका छन् ।
जापानको तोयोहाशी जिम्नेसियममा भएको खेलमा राकेश मलेसियाका थेवेन्द्रन कालियाना सुन्दरमसँग ९–१ ले पराजित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)