उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर
khabarhub.com · Sun Sep 20 07:35:50 GMT 2026

काठमाडौं – अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘जलाकी’को फष्टलुक टिजर सार्वजनिक गरिएको छ ।
आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको टिजरले कलेज जीवनमा उम्रिएको एकतर्फी प्रेम र त्यसबाट जन्मिने अधुरो प्रेमकथातर्फ संकेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)