देशहिमतालबाट हुने जोखिम न्यूनीकरण माग गर्दै मनासलु आधार शिविरमा अनशनsetopati.com · Sun Sep 20 07:37:25 GMT 2026गोरखास्थित मनासलु हिमालको आधार शिविरमा युवाहरू अनशन बसेका छन्।आज अनशनको तेस्रो दिन हो।