मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
swasthyakhabar.com · Sun Sep 20 07:36:08 GMT 2026

जनकपुरधाम- मधेश प्रदेश सरकारले स्वास्थ्य सेवा सञ्चालनमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रदेशको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणको काम टुंगो नलागेसम्म स्वास्थ्य सेवामा जनशक्तिको अभाव हुन नदिन अस्थायी दरबन्दी कायम गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)