सूर्यविनायक–धुलिखेल सडक तीव्रगतिमा निर्माणको माग
barnanmedia.com · Wed Jan 22 22:43:00 GMT 2025

काठमाडौँ, १० माघ : जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीमाथि भइरहेको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
जसपाले बुधबार विज्ञप्ति जारी गर्दै कवाड व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गर्नु निन्दनीय कार्य रहेको भन्दै यस्ता कार्य बन्द गरी व्यवसायिक सुरक्षाको वातावरण बनाउन माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)