मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बायर्नको फराकिलो जितमा लेवान्डोस्कीको ह्याट्रिक

farakdhar.com · Sun Jan 16 01:09:36 GMT 2022

पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि लिग लिडर बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित दर्ता गरेको छ ।

बायर्नले गएराति भएको खेलमा घरेलु टोली एफसी कोल्नलाई ४-० गोल अन्तरले हराएको हो । बायर्नको जितमा थप एक गोल कोरेन्टिन टोलिस्सोले गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)