अमेरिकी राष्ट्रपति ट्रम्पले लिने नीतिले नेपालमा कस्तो असर पर्ला ?
rajdhanidaily.com · Wed Jan 22 22:58:14 GMT 2025

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेलगत्तै उनको विदेशी नीतिको असर नेपालसम्म पर्नसक्ने आँकलन गर्न थालिएको छ । ट्रम्पले २० जनवरीमा शपथ लिएलगत्तै विभिन्न देशबाट आफ्नो देशमा आउने सामान आयातमा करको दायरा बढाउनेदेखि आप्रवासनसहितका क्षेत्रमा कडा नीति लिने घोषणा गरेका छन् ।
निर्वाचनको समयमै ट्रम्पले अवैध रूपमा बसेका आप्रवासीको विषयमा कडा नियम लगाउने उद्घोष गरेका थिए । उनी आफूले उद्घोष गरेको सो घोषणा कडाइका साथ पालना गर्ने तयारीमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)