अछामले भीम रावलसँग उल्लङ्घन गरेको आरोपमा ६ एमाले नेताको पार्टी निकाला
barnanmedia.com · Wed Jan 22 22:54:43 GMT 2025

काठमाडौँ, १० माघ : नेकपा एमाले अछामले पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपमा ६ जना नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ।
बुधबार जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहसहित अन्य पाँच नेताहरूलाई निष्कासन गरिएको जानकारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)