मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै कार्यकर्ता धमाधम झुटा मुद्दामा फसाइँदा मतलब छैन, प्रचण्डलाई रविको मात्र चिन्ता

barnanmedia.com · Wed Jan 22 23:12:50 GMT 2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यतिखेर रवि लामिछानेको बारेमा सबैभन्दा बढी चिन्ता छ । त्यसपछि उनलाई कुनै चिन्ता छ भने आफ्नै कुर्सी गुमेकोमा छ ।

कहिले उनी यो सरकारको आयु तोक्छन् त कहिले नैतिकता गुमाएको घोषणा गर्छन् । केही दिनअघि यो सरकार अब चल्दैन भनेका प्रचण्डले शुक्रबार राजीनामा दिनुपर्ने सल्लाह दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)