सिरहामा छात्रावासबाट भागेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट
ratopati.com · Sun Sep 20 07:40:39 GMT 2026

लहा । सिरहाको लहानस्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।
इन्द्रेणी स्कुलको छात्रावासबाट भागेको भन्दै लहान–४ स्थित इन्द्रेणी स्कुल प्रालिका शिक्षकले त्यहाँ अध्ययनरत ११ वर्षीय विद्यार्थीलाई कुटपिट गरेको उनका बुवाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)