पटक पटक अन्यायमा पर्दै आएका शाक्यको निवेदन दरपीठ गर्ने निर्णय सर्वोच्चद्धारा बदर
corporatenepal.com · Sun Sep 20 07:35:40 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन दरपीठ आदेश बदर गरिदिएको छ ।
सर्वोच्चकै आदेशअनुसार बहाली भएका शाक्य बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीहरुलाई पदमुक्त गर्न २१ बैशाखमा अध्यादेश जारी गरेपछि पुनः पदमुक्त भएका थिए । त्यसविरुद्ध उनी पुनः सर्वोच्च गएपछि सर्वोच्च प्रशासनले उनको निवेदन दरपीठ गरिदिएको थियो । तर दरपीठविरुद्धको निवेदनमा सर्वोच्चले शाक्यको निवेदन इजलासमै छलफल गर्न आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)