मनास्लु आधार शिविरमा अनसनरत युवालाई अनसन फिर्ता लिन संरक्षण आयोजनाको आग्रह
ekantipur.com · Sun Sep 20 07:41:44 GMT 2026

मनास्लु आधार शिविरमा अनसनरत युवालाई अनसन फिर्ता लिन संरक्षण आयोजनाको आग्रह
अनसन सुरु भएदेखि नै सम्बन्धित निकायसँग निरन्तर सम्पर्क तथा संवादमा रहेको जनाउँदै आयोजनाले हिमताल जोखिम, जलस्रोत सुरक्षा र प्रारम्भिक चेतावनी प्रणालीलगायतका विषयमा समन्वय र संवादमार्फत कार्य अघि बढाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)