एमाले कार्यदल बैठक लम्बियो, सचिवालय सर्यो
nepalpress.com · Sun Sep 20 07:43:19 GMT 2026

काठमाडौं । एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक नटुंगिएपछि दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक ३ बजेका लागि सरेको छ ।
प्रचार प्रमुख नीरज आचार्यका अनुसार कार्यदल बैठक सकेरमात्र सचिवालय बस्ने कारण समय सरेको हो । कार्यदल बैठक बिहान ९ बजेदेखि जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)