परीक्षामा च्याटजीपीटी प्रयोग गरेको भेटिएपछि आईआईटी बम्बईका विद्यार्थी मृत फेला, क्याम्पसमा विरोध प्रदर्शन
ukeraa.com

२३ घण्टा अघि
एजेन्सी : भारतको इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बम्बईका दोस्रो वर्षका विद्यार्थीले परीक्षा हलमा मोबाइल प्रयोग गरी 'च्याटजीपीटी' बाट उत्तर खोजेको फेला परेपछि शुक्रबार साँझ पोवईस्थित क्याम्पसको होस्टेल कोठामा उनी मृत फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)