डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री
nepaltvonline.com · Sun Sep 20 07:44:50 GMT 2026

ललितपुर
– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)