सिराहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
baahrakhari.com · Thu May 09 17:47:46 UTC 2024

सिरहा । सदरमुकाम सिराहामा रहेको क्षमताभन्दा तीन गुणा धेरै कैदीबन्दी राखिएको पाइएको छ ।
सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र ४८० जना पुरुष कैदी थुनुवा गरी कुल ५०८ जना राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)