श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण
nagariknews.nagariknetwork.com · Sun Sep 20 07:33:43 GMT 2026

उदयपुरका एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
जिल्लाको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँका गन्दुराम राईले शनिबार राति श्रीमतीको हत्या गरेपछि प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)