मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'फाइनल म्याच' भनिएको 'कबड्डी' फेरि फर्कियो, कात्तिक ६ देखि प्रदर्शनमा आउने

setopati.com · Sun Sep 20 07:44:00 GMT 2026

सफल फिल्म फ्रेन्चाइज 'कबड्डी'को पाँचौं शृंखला 'कबड्डी ५: आफ्टर द फाइनल म्याच' को प्रदर्शन मिति घोषणा गरिएको छ।

फिल्म दसैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको हो। निर्माण टिमले फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)