मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने

setopati.com · Sun Sep 20 07:47:00 GMT 2026

असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने बताइएको छ।

मौसमविदहरूले मौसम पूर्वानुमानका विभिन्न मोडलहरू अध्ययन पश्चात पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै भारी आगामी बिहीबारदेखि सोमबारसम्म भारी वर्षा हुने प्रक्षेपण गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)