नयाँ प्रणालीबाट ड्राइभिङ लाइसेन्स छपाइको काम सुरू
sutranews.com · Sun Sep 20 07:46:50 GMT 2026

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)