गोरखामा जीप दुर्घटना : एक वृद्धाको मृत्यु, सातजना घाइते
bishowkhabar.com · Sun Sep 20 07:46:52 GMT 2026

काठमाडौं– सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)