चालु आवको दुई महिनामा ११ अर्ब १२ करोडको वैदेशिक लगानी प्रतिबद्धता
ratopati.com · Sun Sep 20 07:50:07 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
उद्योग विभागको प्रतिवेदनअनुसार दुई महिनाको अवधिमा कुल ३२८ वटा उद्योग तथा परियोजनाका लागि उक्त रकमको लगानी प्रतिबद्धता आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)