यी हुन् सरुवा भएका ३७ शाखा अधिकृत
baahrakhari.com · Sun Sep 20 07:50:45 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिाला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयले यही असोज–२ गतेको निर्णयबाट शाखा अधिकृतको सरुवा गरेको हो । सरुवा हुने अधिकांश शाखा अधिकृत गाउँपालिकाकामा प्रमुख प्रशासकीय अधिकृत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)