मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खोप लगाउन सोर्सफोर्स!

imagekhabar.com · Thu Jul 22 00:37:24 GMT 2021

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ ।

योजनाविपरित केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपको लागि लक्षित सर्मूहको प्राथमिकीकरण योजना बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)