'छ माया छपक्कै २' फूलपातीमा रिलिज हुने, यस्तो छ फर्स्टलुक
setopati.com · Sun Sep 20 07:49:00 GMT 2026

यो वर्षको बहुप्रतीक्षितमध्येको फिल्म 'छ माया छपक्कै २'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। दीपकराज गिरी र दीपाश्री निरौलाको यो फिल्म असोज ३१ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)