एसियाली खेलकुद : कांस्य पदकका लागि भएको खेलमा मीन र राकेश पराजित
baahrakhari.com · Sun Sep 20 07:59:00 GMT 2026
काठमाडौं । नेपाली कराते खेलाडी मीनबहादुर तामाङले एसियाली खेलकुदको कांस्य पदकका लागि भएको खेलमा पनि हार व्यहोरेका छन् ।
तोयोहाशी जिम्नाजियममा आइतबार कुमुते पुरुष ६० केजीमुनिको प्रतिस्पर्धामा मीनलाई साउदी अरेबियाका साउद अब्दुलाजिज बी अल्बाशेरले २–० ले निराश बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)