सन्दीपले पलकै गल्ती दोहोर्याए, आत्मसमर्पण हो कि पक्राउ ?
ukeraa.com · Thu Oct 06 23:09:55 GMT 2022
काठमाडौं : टिकाको भोलिपल्ट नेपाल आउँछु भनेका क्रिकेटर सन्दीप लामिछाने बिहीबार कतार एयरलाइन्सबाट विमानस्थलमा उत्रिए साढे ११ बजे।
उनी विमानबाट ओर्लिए लगत्तै सादा पोसाकका प्रहरी सहितको अध्यागमन विभागका कर्मचारीले नियन्त्रणमा लिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)